PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

फेरि स्थगित गरियो प्रतिनिधि सभाको बैठक



पहिलोपोस्ट

फेरि स्थगित गरियो प्रतिनिधि सभाको बैठक

काठमाडौँः प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्म स्थगित गरिएको छ। सूचनाद्वारा बैठक स्थगित गरिएको हो। 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मध्यरातमा स्थगित गरिएको हो। अघिल्लो पटक पनि सार्वजनिक बिदाका दिन राति ८ बजे सूचनाद्वारा बैठक स्थगित गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell