PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कतारमा उपचार गराएर नेपाल फर्किइन फुटबलर सावित्रा भण्डारी



पहिलोपोस्ट

कतारमा उपचार गराएर नेपाल फर्किइन फुटबलर सावित्रा भण्डारी

काठमाडौँः नेपाली महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी कतारमा उपचार गराएर मंगलबार नेपाल फर्किएकी छिन्। नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने सावित्रा गत वर्ष फागुनमा सम्पन्न महिला लिगमा नेपाल पुलिसविरुद्धको खेलमा लड्दा चोट ब्यहोरेकी थिइन्।

घुँडामा लागेको चोटका कारण कतारस्थित एस्पेटार अस्पतालमा ६ महिना बिताएर उनी नेपाल फर्किएकी हुन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारका लागि समन्वय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell