PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मूल्य वृद्धिको विरोधमा युवा संघले घेराउ गर्‍यो आयल निगमको कार्यालय

मूल्य वृद्धिको विरोधमा युवा संघले घेराउ गर्‍यो आयल निगमको कार्यालय

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले मुल्य वृद्धिको विरोधमा आज पनि प्रदर्शन गरेको छ। दोस्रो दिनको प्रदर्शनमा युवा संघले आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै संघले आयल निगम घेराउ गरेको हो। सो क्रममा संघले नेपाल आयल निगम टेकुका कार्यालय प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell