PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’



पहिलोपोस्ट

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

काठमाडौंः नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा ‘अनसोल्ड’ भएका छन्। सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश थिए। 

सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। आइपिएलमा सहभागी दशमध्ये कुनै पनि टिमले सन्दीपलाई न्यूनतम मूल्यमा समेत खरिद गरेनन्। 

सन् २०२१ को अक्सनमा पनि सन्दीप ‘अनसोल्ड’ नै भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell