PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

भारतमा घट्दै कोरोना संक्रमण : थपिए ४४ हजार बढी संक्रमित



पहिलोपोस्ट

भारतमा घट्दै कोरोना संक्रमण : थपिए ४४ हजार बढी संक्रमित
Photo : UN WOMEN / Prashanth Vishwanathan

भारतमा कोरोना भाइरसको ‘डेल्टा’ भेरियन्टसँगै ‘ओमोक्रन’ भेरियन्ट फैलिएर बढेको संक्रमण दर अहिले घट्‍दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ४४ हजार बढीमा कोरोना संक्रमण देखिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ८७७ जना संक्रमित थपिँदा दैनिक संक्रमण दर ३.१७ पुगेको छ।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार ४५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell