PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने



पहिलोपोस्ट

मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell