PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

७०९५ जनाको कोरोना परीक्षण गर्दा ६८० जनामा देखियो संक्रमण



पहिलोपोस्ट

७०९५ जनाको कोरोना परीक्षण गर्दा ६८० जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ६८० जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ७ हजार ९५ जनाको परीक्षण गर्दा ६८० जनामा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ८३५ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ४०० पुगेको छ।

संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ९०२ जना संक्रमितको मृत्यु भइसकेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell