PahiloPost

Jul 3, 2024 | २० असार २०८१

शहीद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट सुरु, उद्घाटन खेलमा झम्सिखेल र श्री भगवती भिड्ने



पहिलोपोस्ट

शहीद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट सुरु, उद्घाटन खेलमा झम्सिखेल र श्री भगवती भिड्ने
तस्बीर: एन्फा

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ। १४ टोलि सम्मिलित लिगको खेल मैदान भने एन्फाले जारी गरेको टाइसिटमा खुलाइएको छैन।

बी डिभिजन लिगमा झम्सीखेल युथ क्लब, बाँसबारी क्लब, वीरगंज युनाइटेड, चर्च बोइज युनाइटेड, श्री कुमारी क्लब, रानीपोखरी कर्नर टिम, मध्यपुर युथ एसोसिएसन, सामाजिक युथ क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युथ क्लब, टुसाल युथ क्लब, बोइज युनियन क्लब, सरस्वती युथ क्लब र श्री भगवती क्लब रहेका छन्।

लिगको पहिलो खेलमा १८ गते झम्सिखेल युथ क्लब र श्री भगवती क्लब प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell