PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिनेलाई यसरी समात्यो प्रहरीले

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिनेलाई यसरी समात्यो प्रहरीले

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुने समयमै संसद भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ।

प्रर्दशनकारीले सुरक्षाकर्मी माथि प्रहार गर्न थालेपछि सुरक्षारकर्मी धरपकडमा उत्रिएको हो। प्रर्दशनमा हिंसात्मक गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले उनीहरुलाई समातेर भ्यानमा हालेर लगेको छ। यसरी नियन्त्रणमा लिएका प्रर्दशनकारीले प्रहरीको भ्यानभित्रै समेत नाराबाजी लगाएका थिए।

आज राजधानीका संवेदनशील मानिएका क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ। २ हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ। साथै, सशस्त्र प्रहरी पनि परिचालित छ।



ट्रेन्डिङ पोस्ट

Ncell