PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय



पहिलोपोस्ट

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभामा पेश भएको सम्झौताको विपक्षमा मतदानको निर्णय भएको जनाइएको छ। 

यस्तै, बैठकले एमसीसीको विरुद्धमा भइरहेको प्रदर्शनका क्रममा प्रहरी ज्यादती भएको भन्दै विरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell