PahiloPost

Jul 3, 2024 | २० असार २०८१

शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार



पहिलोपोस्ट

शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे माग कार्यान्वयन गर्ने सहमति भएको छ।

सोमबार मन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन सहमति पत्रमा हस्ताक्षर भएको छ।

कात्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद ढवाडीसहितको गठित कार्यदलले अध्ययन गरी फागुन १ गते सुझाव पेश गरेको थियो। सोहीअनुसार सोमबार मन्त्रालय र महासंघबीच ५१ बुँदे माग कार्यान्वयनको सहमति भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell