PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

यूएई टस जितेर ब्याटिङमा, यस्तो छ नेपालको प्लेइङ ११



पहिलोपोस्ट

यूएई टस जितेर ब्याटिङमा, यस्तो छ नेपालको प्लेइङ ११
फाइल फोटो

काठमाडौं : टी-२० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। अल अमेरत क्रिकेट मैदानमा विश्वकपको छनोटका लागि मत्वपूर्ण आजको खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेको हो।

आज नेपालले यूएईलाई हराए नेपालले अस्ट्रेलियामा हुने टी-२० क्रिकेट विश्वकपमा स्थान पक्का गर्नेछ। आजको खेलमा जित निकाल्न सके सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२२ मा दोस्रो पटक विश्वकप खेल्नेछ।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, अविनास बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेक यादव

यूएई प्लेइङ ११

मोहम्मद वसीम, चिराग सुरी, बृत्य अरबिन्द, मोहम्मद उस्मान, बसिल हमित, रोहन मुस्तफा, जावर फरिद, काशिफ दाउद, अहमेद राजा, जहुर खान, जुनैद सिद्दकी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell