PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

थपिए ४७६ जना संक्रमित, ८३१ जना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थपिए ४७६ जना संक्रमित, ८३१ जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनाको कोरोना भाइरस परीक्षण गर्दा ४७६ जनामा संक्रमण देखिएको छ।

यस्तै, ८३१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १० हजार ७४७ पुगेको छ।

संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु भएको संख्या ११ हजार ९२८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell