PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, मौसममा बदली र हल्का वर्षा



पहिलोपोस्ट

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, मौसममा बदली र हल्का वर्षा

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली र हल्का वर्षा भएको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell