PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता



पहिलोपोस्ट

अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता

पोखरा : अभिनेता पल शाहविरुद्ध एक गायिकाले जाहेरी दर्ता गराएकी छिन्। यौनजन्य अपराधसम्बन्धी कुसरमा पलविरुद्ध जाहेरी दर्ता भएको हो। 

प्रहरीका अनुसार शाहविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भएको हो। एक भिडियो छायांकनका क्रममा पलले फकाएर करणी गरेको अभियोग जाहेरीमा छ। 

यसअघि कास्कीमा उजुरी दर्ता गराउन चाहेको तर घटना तनहुँमा घटेकोले उनलाई तनहुँमा नै उजुरी दिन भनिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell