PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता



पहिलोपोस्ट

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो।

प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै वामदेवले एमाले छाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell