PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

क्रिकेट टोली स्वदेश फर्कियो



पहिलोपोस्ट

क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँः टी-२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली स्वदेश फर्किएको छ। छनोटमा नेपालले तेस्रो स्थान बनाउँदै यात्रा टुंग्यायो। नेपाल यो पटक पनि विश्वकपमा छनोट भएन।

बिहीबार नेपालले घरेलु टोली ओमानलाई हराएर तेस्रो स्थानमा यात्रा टुंग्याएको थियो। स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यान म्यानेजर विनोद दासले स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell