PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

थपिए १११ कोरोना संक्रमित, ४१५ जना संक्रमण मुक्त



पहिलोपोस्ट

थपिए १११ कोरोना संक्रमित, ४१५ जना संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको कोभिड १९ परीक्षण हुँदा १११ जनामा संक्रमण देखिएको छ।

यस्तै, थप एक संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४१५ जना संक्रमणबाट मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ८५१७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell