PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्दै बौद्धमा प्रदर्शन

रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्दै बौद्धमा प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै बौद्धमा प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले सोमबार बिहानै बौद्धमा प्रदर्शन गरेको हो।

उनीहरुले रुसलाई तत्काल युद्ध रोक्न माग गर्दै एस टु पिस नो टु वार, सेभ पिपल फ्रम वारजस्ता प्ले कार्ड बोकेर मैनबत्ती बाल्दै प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell