PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

महेशराज पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्व क्षेत्र विज्ञमा नियुक्त



पहिलोपोस्ट

महेशराज पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्व क्षेत्र विज्ञमा नियुक्त

काठमाडौं : इतिहासविद् महेशराज पन्तलाई राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन्।

केही समय अघि राष्ट्रपति भण्डारी पन्त निवास डल्लु पुगेकी थिइन्। भण्डारीले पन्तले संग्रह गरेका नेपालका इतिहास र पुरातत्वसम्बन्धी दस्तावेजको व्यवस्थापनमा सहयोग गर्ने बताएकी थिइन्।

यस्तै, डा कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव दिने गरी विज्ञ पदमा नियुक्त गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell