PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

थपिए १८० कोरोना संक्रमित, ४०० जना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थपिए १८० कोरोना संक्रमित, ४०० जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ८ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण देखिएको हो।

संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार २३५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell