PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

स्थानीय निर्वाचनमा भाग लिन निवेदन दिने ८० दलमा कुनकुन परे? (सूचीसहित)



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा भाग लिन निवेदन दिने ८० दलमा कुनकुन परे? (सूचीसहित)

काठमाडौं : स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० दलको निवेदन परेको छ। निर्वाचन आयोगले फागुन ५ देखि आइतबारसम्मका लागि दल दर्ताको समय निर्धारण गरेको थियो। 

एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपासहित साना दलबाट निवेदन परेको छ। अब ती दलले बुझाएको कागजात अध्ययन गरेर मात्रै दर्ता गरिने आयोगले जनाएको छ।

२०७४ सालको निर्वाचनमा पनि ८० दलले निवेदन दिएका थिए। तीमध्ये ५७ वटा मात्रै निर्वाचनमा सहभागी भएका थिए ।

दल दर्ताका लागि निवेदन दिने दलहरु-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell