PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एमालेको अवरोधबीच साढे सात मिनेट बस्यो प्रतिनिधिसभाको बैठक, अर्को बैठक २२ गते



पहिलोपोस्ट

एमालेको अवरोधबीच साढे सात मिनेट बस्यो प्रतिनिधिसभाको बैठक, अर्को बैठक २२ गते

काठमाडौं : प्रतिनिधिसभाको बैठकको साढे सात मिनेट बसेर सकिएको छ। 

बुधवार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बढुले 
राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरे। 

प्रतिनिधिसभामा बैठकमा एमालेका सांसदहरुले अवरोध कायम राखेका थिए। एमालले कारवाही गरिएका सांसदलाई हटाउनु पर्ने र सभामुखको राजीनामा माग्दै संसद अवरोध गर्दै आएको छ।

प्रतिनिभिसभाको अर्को बैठक फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell