PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

ग्याल्पो ल्होसारमा बिहीवार सार्वजनिक बिदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

ग्याल्पो ल्होसारमा बिहीवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले ग्याल्पो ल्होसार (नयाँ वर्ष)को अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको छ।

गृह मन्त्रालयलले बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।  भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell