PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

वाग्मती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि डाकियो



पहिलोपोस्ट

वाग्मती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि डाकियो

हेटौँडाः साढे दुई महिनादेखि बस्न नसकेको वाग्मती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि डाकिएको छ। प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकबारे जानकारी गराएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण पुस ८ गतेदेखि बैठक बस्न सकेको थिएन। फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि अवरोधको सम्भावना कायमै रहेपछि स्थगित गरिएको थियो। १६ गतेका लागि बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell