PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विश्व शान्तिको कामना गर्दै बिहीवार वसन्तपुर दरबार क्षेत्रमा आरती गरिएको छ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)को आयोजनामा 'महा हरिनाम' आयोजना गरिएको हो।

वसन्तपुर दरबार स्क्वायरमा इस्कॉन नेपालले विश्व शान्तिको कामना गर्दै आरती गरेको थियो।

विश्व शान्तिको कामना गर्दै महाविष्णु स्वामी महाराज, प्रभुविष्णु महाराजले आरती वसन्तपुरमा आरती गरेका थिए भने उपस्थित भक्तजनहरुले मैनबत्ती बालेर प्रार्थना गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell