PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

थपिए १०५ जना कोरोना संक्रमित, ३२० जना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थपिए १०५ जना कोरोना संक्रमित, ३२० जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको छ। यस्तै,  ३२० जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ।

संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९४४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell