PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

युक्रेनको समर्थनमा राजदूतहरु बौद्धमा भए भेला, दीप प्रज्वलन गर्दै युद्ध अन्त्यको कामना

युक्रेनको समर्थनमा राजदूतहरु बौद्धमा भए भेला, दीप प्रज्वलन गर्दै युद्ध अन्त्यको कामना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : युक्रेनको समर्थनमा नेपालका लागि विभिन्न देशका राजदूत र प्रतिनिधिहरुले बौद्धमा दीप प्रज्वलन गरेका छन्। अमेरिकी राजदूत र्‍यान्डी बेरी, अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, बेलायती राजदूत निकोला पोलिट सहित अन्य देशका प्रतिनिधिहरुले बौद्ध स्तूपमा दीप प्रज्वलन गरेका हुन्। 

उनीहरुले रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध र युद्धको अन्त्यको कामना गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell