PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सलमान र क्याटरिना अभिनीत 'टाइगर ३' सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने



पहिलोपोस्ट

सलमान र क्याटरिना अभिनीत 'टाइगर ३' सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने

बलिउड फिल्म 'टाइगर ३' को टिजरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सलमान खान र क्याटरिना कैफ अभिनीत यो फिल्म सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने पक्का भएको हो।

अभिनेत्री कैफले इन्स्टाग्राममार्फत् फिल्मको टिजर सेयर गर्दैँ रिलिज मितिबारे जानकारी दिएकी छिन्। 'टाइगर र जोया एक पटक पुनः २०२३ को ईदमा आउने छन्।' उनले लेखेकी छिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Katrina Kaif (@katrinakaif)

फिल्म मनीष शर्माको निर्देशन रहेको छ। यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।

यो फिल्म 'एक था टाइगर' को सिरिज हो।  'एक था टाइगर’  र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा देखिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell