PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी



पहिलोपोस्ट

दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
Photo- Bikash Khanal

दमौली : तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ। भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो।

आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell