PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

कांग्रेस अछामको सभापतिमा शाह विजयी



पहिलोपोस्ट

कांग्रेस अछामको सभापतिमा शाह विजयी

कैलालीः नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्। पूर्व सभापति शाहले वर्तमान सभापति भरतकुमार स्वाँरलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

दोस्रो चरणको मतदानमा शाहले स्वाँरलाई पराजित गरेका हुन्।

शाहले ७७९ मत पाए भने स्वाँरले ७११ मत ल्याएका छन्। शाह सभापति शेरबहादुर देउवा पक्षका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell