PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिलाई निर्वाचनकेन्द्रित ब्रिफिङ



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिलाई निर्वाचनकेन्द्रित ब्रिफिङ

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ।

'गाउँ जाऔं, कांग्रेस जिताऔं' अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज बिहान सुरु भएको हो। बैठक आसन्न स्थानीय निर्वाचनकेन्द्रित छ।

विभिन्न जिल्लाका केन्द्रीय सदस्यहरूले निर्वाचनकेन्द्रित विषयमा सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell