PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

‘एलओडी’को बक्सिङ रिङमा जब ओर्लिए महिला बक्सर...

‘एलओडी’को बक्सिङ रिङमा जब ओर्लिए महिला बक्सर...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठमेलस्थित लर्डस् अफ ड्रिङक्स (एलओडी) मा महिला बक्सिङ प्रतियोगिता आयोजना गरियो।

‘बक्समाण्डु’ले आयोजना गरेको प्रतियोगितामा विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), बक्समाण्डु लगायतका टोलीले सहभागिता जनाएको थियो।

प्रतियोगिताको प्रत्येक विधामा प्रथम हुने खेलाडीलाई ५० हजार नगद सहित पुरस्कृत गरिएको थियो।

बक्समाण्डुले विगत केही वर्षदेखि महिला दिवसको अवसरमा बक्सिङ प्रतियोगिता आयोजना गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell