PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

एमालेबाट निर्वाचित वडाध्यक्षसहितका कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश



पहिलोपोस्ट

एमालेबाट निर्वाचित वडाध्यक्षसहितका कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँः नुवाकोट जिल्लाका निर्वाचित वडाध्यक्ष सुब्बा तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। बेलकोटगढी नगरपालिका १ बाट निर्वाचित वडाध्यक्ष तामाङसहितका सयभन्दा बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्।

अध्यक्ष नेपालले वडा, टोल र गाउँगाउँमा गएर पार्टीमा संगठित गर्न अपिल पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell