PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सरस्वती नगरको आगलागी दुई घण्टापछि नियन्त्रणमा, पाँच वटा दमकलको प्रयोग

सरस्वती नगरको आगलागी दुई घण्टापछि नियन्त्रणमा, पाँच वटा दमकलको प्रयोग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँको सरस्वती नगरमा सिरक डस्ना कारखानामा लागेको आगलागी दुई घण्टापछि  नियन्त्रणमा आएको छ। मंगलबार राति ८ बजेतिर आगलागी भएको थियो। आगो नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लासहितका पाँचवटा दमकल प्रयोग भएका थिए। 

यस्तै आगलागी नियन्त्रणमा पानी ट्याङ्करको पनि प्रयोग गरिएको थियो। आगलागीको कारण र क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 



ट्रेन्डिङ पोस्ट

Ncell