PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

काठमाडौंको अवस्था देखेर राजेश हमाल भन्छन् : मेयर बन्नुपर्छ कि क्या हो!



पहिलोपोस्ट

काठमाडौंको अवस्था देखेर राजेश हमाल भन्छन् : मेयर बन्नुपर्छ कि क्या हो!

काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए।

'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्।

'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको ध्यानै गएन। भाषणमा चाहिँ भनिरहेका हुन्छन्, प्राक्टिकली गर्ने सोच नपुगेर हो कि ढंग नपुगेर होकी। एकचोटि काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो?' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell