PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले के के गर्‍यो निर्णय?



पहिलोपोस्ट

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले के के गर्‍यो निर्णय?

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। फागुन २५ गतेदेखि केन्द्रीय कमिटी बैठक प्रारम्भ भएको थियो। 

बैठकले अध्यक्ष माधवकुमार नेपालारा पेश राजनीतिक प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणको चर्चा, पार्टी पुनर्गठनपछि हालसम्म भएका संगठनात्मक कार्यको समीक्षा भएको छ। 

बैठकले संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ। बैठकले १४ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell