PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चमा कुँवरको नाम सिफारिस



पहिलोपोस्ट

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चमा कुँवरको नाम सिफारिस

काठमाडौँः न्याय परिषदले सर्वोच्चको रिक्त न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। यस्तै, सर्वोच्चका मुख्य रजिस्टार लालबहादुर कँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। यसअघिका मुख्य रजिस्टारहरुलाई उच्चमा मुख्य न्यायाधीश नियुक्ति गरिएको थियो। 

बिहीबार बसेको परिषद् बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चमा सिफारिस गरेको हो। अब श्रेष्ठको संसदीय सुनुवाइको प्रक्रिया प्रारम्भ हुनेछ। 

कुँवरको हकमा भने नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell