PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय साझेदारीमा हस्ताक्षर



पहिलोपोस्ट

नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय साझेदारीमा हस्ताक्षर

काठमाडौँः नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय साझेदारी सम्बन्धी इन्टेन्ट अफ डिक्लरेसनमा हस्ताक्षर भएको छ।

पेट्रियोट पुगेको नेपाली टोली र दक्षिण अफ्रिकाबीच भएको छलफलपछि द्विपक्षीय घोषणापत्रमा हस्ताक्षर भएको हो। यसअघि भएको छलफलमा दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापनापछि भएका साझेदारीको समीक्षा भएको थियो।

घोषणापत्रमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र दक्षिण अफ्रिकाका तर्फबाट डिआइआरसीओ द अफ्रिकाकी महासचिव नोन्सेवा लोसीले हस्तान्तरण गरेका हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell