PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गोवामा पनि भाजपाकै सरकार



पहिलोपोस्ट

गोवामा पनि भाजपाकै सरकार
Photo : Financial Express

भारतको गोवा विधानसभाको ४० सिट मध्ये भारतीय जनता पार्टीले २० सिट जितेको छ। यससँगै गोवामा पनि भाजपाले सरकार बनाउने भएको छ।

भारतीय राष्ट्रिय कांग्रेसले भने ११ सिट जितेको छ।

यस्तै, महाराष्ट्रवादी गोमनतकले दुई सिट, आद आदमी पार्टीले दुई सिट, गोवा फरवार्ड पार्टीले एक सिट र रिभोलुस्नरी गोन्स पार्टीले एक सिट जितेको छ।

तीनजना स्वतन्त्र उम्मेदवारले पनि विधासभा सिट जितेका छन्।

यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भाजपाले मात्र १३ सिट जितेको थियो। कांग्रेसले भने १७ सिट जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell