PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

लालपूर्जा माग्दै सुकुम्बासीहरुको प्रदर्शन

लालपूर्जा माग्दै सुकुम्बासीहरुको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहीन सुकुम्बासीहरुले प्रदर्शन गरेका छन्।

अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरुको प्रदर्शन गरेका हुन्। र्‍यालीका क्रममा उनीहरुले सरकारसँग बसोबासका आधारमा लालपूर्जाको माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell