PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रधानमन्त्री देउवाद्वारा बज्रबाराही मन्दिरमा दर्शन



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाद्वारा बज्रबाराही मन्दिरमा दर्शन
तस्विर : रोशन सापकोटा, रासस

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बज्रबाराही मन्दिरमा दर्शन गरेका छन्। शुक्रवार ललितपुरको गोदावरी नगरपालिकास्थित मन्दिर पुगेर उनले बज्रबाराही माइको दर्शन गरेका हुन्।

ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहमा सहभागी हुने क्रममा देउवा मन्दिर पनि पुगेका हुन्।

त्यसक्रममा देउवाले पुजारीबाट प्रसाद ग्रहण गर्दै मन्दिरको अवस्थाबारे जिज्ञासा राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell