PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

भूकम्पले भत्किएका सम्पदाहरु अझै पुनर्निर्माणको चरणमा

भूकम्पले भत्किएका सम्पदाहरु अझै पुनर्निर्माणको चरणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : २०७२ सालको भूकम्पले काठमाडौं उपत्यकाका सम्पदा भत्काएका सम्पदाहरुको पुनर्निर्माण अझै जारी छ।  ७ वर्ष हुन लागिसक्दा समेत केही सम्पदाहरु जिर्ण अवस्थामा छन्।

ललितपुरको ठेचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर र पाटीपौवा पुननिर्माणको काम भइरहेको छ।

सम्पदाको निर्माण अनि पुनर्निर्माणलाई अझै केही समय लाग्ने देखिएको छ। परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिरको निर्माणमा ढिलाई भइरहेको छ बताइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell