PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एमाले सांसदको अवरोधबिच सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश



पहिलोपोस्ट

एमाले सांसदको अवरोधबिच सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

काठमाडौं : प्रतिनिधिसभाको आइतवारको बैठकमा सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन पेश भएको छ। 

समितिका सभापति भरतकुमार शाहले बैठकमा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश गरेका हुन्। 

शाहले प्रतिवेदन प्रस्तुत गर्दै गर्दा नेकपा (एमाले)का सांसदहरुले निरन्तर रुपमा नारावाजी गरेका थिए। आफूले कारवाही गरेका सांसदलाई हटाउनुपर्ने र सभामुखको राजीनामा माग्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell