PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

९ वर्षमा देशभर कति ठाउँमा लाग्यो डढेलो ?



पहिलोपोस्ट

९ वर्षमा देशभर कति ठाउँमा लाग्यो डढेलो ?
Photo : National Disaster Risk Reduction & Management Authority

काठमाडौं : आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ हजार ७९९ पटक डढेलो लागेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको ९ वर्षमा यो वर्ष डढेलोका सबैभन्दा बढी घटना ‘रेकर्ड’ भएका छन्।

२०७७ मंसिर देखि  २०७८ मध्य जेठसम्म डढेलोका कारण ७७ मध्ये ७५ जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७६/२०७७ मा ६४६ वटा डढेलोका घटना भएका थिए।

नौ वर्षको तथ्यांक :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell