PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जसपाले गठन गर्‍यो तीन सदस्यीय मुख्यालय, असारमा विधान सम्मेलन



पहिलोपोस्ट

जसपाले गठन गर्‍यो तीन सदस्यीय मुख्यालय, असारमा विधान सम्मेलन

काठमाडौँः जनता समाजवादी पार्टीले तीन सदस्यीय मुख्यालय गठन गरेको छ। नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहने ३ मुख्यालय गठन गरिएको हो।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पनि पारित गरेको छ। साथै केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कार्यविभाजन पनि गरेको छ।

यस्तै असार १ र २ गते विधान अधिवेशन गर्ने बैठकले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell