PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बलात्कारविरुद्ध माइतीघरमा श्रीमती संगठनको प्रदर्शन

बलात्कारविरुद्ध माइतीघरमा श्रीमती संगठनको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बढ्दो महिला हिंसाको विरोधमा श्रीमती संगठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। डेढ वर्षीया बालिकाको बलात्कार लगायतका घटनाको मुद्दा उठाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले बलात्कारविरुद्धको शिक्षा विद्यालयबाट नै दिनुपर्ने माग समेत राखेका छन्। महिलाहरुले 'छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं', ''बलात्कार तिमीहरु गर्ने, लुकेर हामी बस्नुपर्ने' लगायतका नारा लेखिएको ब्यानर समेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell