PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

पेट्रोल अब लिटरकै १५५ रुपैयाँ, के के मा बढ्यो मूल्य?



पहिलोपोस्ट

पेट्रोल अब लिटरकै १५५ रुपैयाँ, के के मा बढ्यो मूल्य?

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। बुधबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो। 

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १३८ रुपैयाँ कायम हुनेछ। एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको छ। 

मूल्य समायोजनपछि पनि निगमले पाक्षिक घाटा चार अर्ब ६६ करोड हुने जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell