PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

होलीको रंगमा झुमेको लेकसाइड

होलीको रंगमा झुमेको लेकसाइड

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : पोखराको लेकसाइडमा आन्तरिक तथा विदेशी पर्यटक रमाएका छन्। होलीको अवसरमा पर्यटकहरु रुमाएका हुन्। रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान)ले होली महोत्सव आयोजना गरेको थियो।

लेकसाइडको सडकमा रंग खेल्दै पर्टकहरु रमाएका हुन्। एक अर्कालाई रंग लगाएर तथा विभिन्न गीत संगितमा रमाएर रमाइलो गरिरहेको देखिन्थ्यो। चोक-चोकमा भएको लाइभ म्युजिकमा पनि पर्यटक रमाइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell