PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

रंगको सट्टा बुढानिलकण्ठमा खेलियो पुष्प होली [तस्विरहरु]

रंगको सट्टा बुढानिलकण्ठमा खेलियो पुष्प होली [तस्विरहरु]

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना कहरका कारण दुई सालदेखि मनाउन नपाएको होली यो साल हर्सोल्लासको साथ समापन भएको छ। बिहीबार उपत्यकासहित पहाडी जिल्लामा होली मनाइएको छ। र, शुक्रबार तराई मधेशमा होली मनाइएको छ।

रंगको पर्व होली काठमाडौँको उत्तरपूर्वी क्षेत्र बुढानिलकण्ठमा भने फरक रुपमा मनाइएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृतसंघ (इस्कोन नेपाल) ले पुष्प होलीको आयोजना गरेको हो।

तस्विरमा पुष्प होली



ट्रेन्डिङ पोस्ट

Ncell